काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभामा पेस भएको एमसीसीलाई भोलि छलफलमा लगिने भएको छ । भोलिको सदनमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा प्रष्ट रहेको छ । ८ फागुनमा एमसीसी सदनमा टेबल भएको थियो ।

प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया