राष्ट्रपति भण्डारीको छोरी एमाले काठमाडौं जिल्ला कमिटी सदस्यमा मनोनित

काठमाडौं, ११ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी उषाकिरण नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनित गरिएको छ ।

जिल्ला कमिटिको प्रथम पूर्ण बैठकले उषाकिरणलाई सदस्यमा मनोनित गरेको हो । जिल्ला कमिटी सदस्य मनोनित भएसँगै उनको पार्टी राजनीतिमा औपचारिक प्रवेश भएको छ । उषाकिरण यसअघि अखिल नेपाल महिला संघमा पनि सक्रिय रहेकि थिईन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति