एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, ९ फागुन । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । अहिले केहीबेरमा सचिवालय बैठक बस्ने प्रवक्ता जगनाथ खतिवडाले बताए ।शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय लिने अधिकार सचिवालय बैठकलाई दिएको छ । एकीकृत समाजवादीले एमसीसी संसदमा पेश दिएको छ । तर सम्मानित नेता झलनाथ खनालले एमसीसी पेश गरिएकोमा संसदमै उभिएर विरोध जनाएका थिए । सोमबारको प्रतिनिधिसभामा एमसीसी पेश भएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति