काठमाडौं, ४ फागुन । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि विभिन्न राजनैतिकदलका भ्रातीसंघ सगठनका युवाहरू सडकमा आएका हुन् ।
उनिहरुले अराज नारा लगाएका छ् । नेताहरुलाई आगो लगाउने देखि सिहदरवारमा समेत आगोलाउनुपर्ने अराज नारा लगाएका छन् । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र संघिय समाजवादी नेपालका नेता बाबुराम भट्टराई विरुद्ध चर्को नारा बाजी गरेका छन् । उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया