चुनाव भांड्न महाअभियोगको नाटक : ओली

काठमाडौं १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनाव भांड्ने उद्धेश्यले प्रधानन्यायधिश राणामाथि महाअभियोग लगाएको आरोप लगाएका छन् । एमालेले सत्तारुढ गठबन्धनले प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले आफ्ना आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
एमाले अध्यक्ष ओलीले मुख्य चार वषिय उठाएका छन् । जसलाई बुँदागतरूपमा उनले प्रष्ट पार्न खोजका छन् ।

१। अहलिेको अवस्थामा सर्वोच्च अदालतलाई फेर िवविादमा ल्याउने र हुँडल्ने काम गरएिको छ । सत्ता पक्षले महाअभयिोगको सलिसलिाको बजिारोपण गरेर अत्यन्त हानकिार, अनुचति र अनुत्तरदायी काम गरेको छ । यो कार्य वैशाख ३० मा नर्धिारति स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्छ ।

२। पछल्लिो समय सत्तापक्ष र प्रतपिक्षका बीचको सम्बन्धमा रहेको तनाव शथिलि हुँदै गरेको थयिो । फेर ितनाव बढाउने र तनावग्रस्त बनाएर वातावरण बथिोल्ने षड्यन्त्र यसमा देखन्छि । यो लोकतन्त्रका वरिुद्ध धेरै गम्भीर षड्यन्त्र हो । अर्को भाषामा भन्दा यो गम्भीर षडयन्त्रको प्रकटीकरण हो ।

३। सर्वोच्च अदालतलगायत राज्यका अंगहरूलाई आफ्नो स्वतन्त्र संवैधानकि भूमकिामा क्रयिाशील हुन नदनिे र चर्को दबाब तथा नयिन्त्रणमा राख्न खोज्ने सत्ताधारीहरूको प्रयास हो यो कदम ।

४। परमादेश जारी गरेर असंवैधानकिरूपमा एमालेलाई सत्ताबाहरि पुर्‍याउँदा पन िअदालतप्रत ियनिीहरू सन्तुष्ट हुन नसक्नु झनै गम्भीर कुरा हो । सर्वोच्च अदालत सपिाही हो र हामी सत्ताधारी आईजीपी हौं । हामीले भनेको सपिाहीले आदेश मान्नुपर्छ भन्ने मान्यता यसमा प्रकट भएको छ । यो धेरै गम्भीर कुरा हो । अब एमालेले के गर्छ मैले यत िभनेपछ िअरु थप भन्नु परेन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति