काठमाडौं १ फागुन । प्रमुख वपिक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक भोलिका लागि बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरावरिुद्ध महाअभयिोग दर्ता भएपछ िएमालेले संसदीय दलको बैठक बोलाएको हो ।
प्रमुख सचेतक वशिाल भट्टराईका अनुसार, भोल िसोमबार बहिान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशवरिुद्ध महाअभयिोग दर्ता गराएको बारे र आगामी रणनीति बनाउने बारे संसदीय दलको बैठक एमालेले बोलाएको हो ।
प्रतिक्रिया