३ एसपीको काज सरुवा

काठमाडौं, २८ माघ । नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको छ । हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा दिनेश आचार्य र बर्दियामा ईश्वर कार्की कार्यरत थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति