प्रधानसेनापति शर्मा दार्चुलामा

दार्चुला, २७ माघ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा बिहीबार दिउँसो दार्चुला पुगेका छन् । प्रधानसेनापति शर्मा एन ए ०५८ हेलिकोप्टरबाट मालिकार्जुन नमुना मावि धापमा ओर्लिएका हुन् ।त्यसपछि गाडीद्वारा महाकाली नगरपालिका वडा नम्बर ५ खेट्टेबगरस्थित गुरुगोरख गुल्मको तालिमको निरीक्षणका लागि पुगे । प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र उपसचिव पनि सहभागी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति