निर्वाचन कहिले र किन गर्ने ? संविधान र कानुनको अन्तरविरोध र दलीय स्वार्थ के हो ?

शुभशंकर कँडेल/विश्लेषण : यतिवेला स्थानीय चुनाव पहिले कि संघीय र प्रदेशसभाको निर्वाचन पहिले गर्ने भन्ने विषयमा बादविवाद चलिरहेको छ । यो विवादलाई सत्ता गठवन्धनका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डले बन्द पोखरीमा चुनावी प्रस्तावको पत्थर फ्याँकेपछि उत्पन्न भएको हो । यद्यपि यस विषयमा यो गठवन्धन बन्ने वित्तिकैबाट सत्तारुढभित्रका सवै दलभित्र र प्रतिपक्ष भित्रसमेत फरकफरक तरिकाले बहस … Continue reading निर्वाचन कहिले र किन गर्ने ? संविधान र कानुनको अन्तरविरोध र दलीय स्वार्थ के हो ?