गायिका डोल्मालाई कोरोना संक्रमण

काठमाडौ, ७ माघ । गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित बनेकी छन् । उनले आफुलाई कोरोना संक्रमण भएकाे जानकारी सामाजिक संजाल मार्फत दिए । आफु होम आइसोलेसनमा रहेको र सबैलाई सतर्क रहन समेत अनुरोध गरेकी छन् ।

उनले भने ‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ । त्यसैले सावधानी अपनाउनुहोला । मास्क लगाउनुहोला, ह्याण्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् ।’ अनावश्यक अवस्थामा घरबाट बाहिर ननिस्किन समेत उनले सबैमा आग्रह गरेकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति