एमालेद्वारा जिल्ला तथा प्रदेश कमिटीलाई ४ बुँदे निर्देशन जारी

काठमाडौं, ३ माघ । प्रमुख विपक्षी नेकपा एमालेले २५ जना बढीको सहभागी हुने सबै कार्यक्रम रोक्न आन्तरिक सर्कुलर गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको हो । आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि एमालेले पार्टीका सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरुलाई भनेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति