दाङमा सीआईबीको नक्कली सई बनेर ठगी गर्ने बस्नेत पक्राउ


दाङ, २९ पुस । दाङमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब) को नक्कलि सई बनेर ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ बस्ने ३९ वर्षीय रामबहादुर बस्नेत रहेका छन् । बस्नेतले सीआईबीको हुँ भन्दै व्यापारीलाई ठगी गरेको भन्ने पिडितको जाहेरिको आधारमा बुधबार दिउँसो पक्राउ हरेको हो । बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board