काेराेना अपडेटः १४४६ जनामा कोरोना, २ को मृत्‍यु

२६ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण देखिएकाे हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ७८५५ जना सक्रिय संक्रमण भएका व्यक्ति छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति