भारतमा दैनिक थपिने संक्रमितको संख्या एक लाख माथि पुग्यो

काठमाडौँ, २३ पुस । भारतमा कोरोना संक्रमित थपिने दैनिक संख्या एक लाख माथि पुगेको छ।ओल्डोमिटरको विवरणअनुसार पछिल्लो केही महिना यता भारतमा थपिएको यो संख्या हालसम्मकै सर्वाधिक हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा एक लाख १४ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ।यही अवधिमा १६ हजार ९७२ जना निको भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ८१ हजार नाघेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति