माओवादीको केन्द्रीय सदस्य : खसआर्यको पहिलो नम्बरमा नारायण दाहाल

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम पेश गरेका छन् ।उनले समानुपातिक प्रणालीको खसआर्यतर्फ पुरुष १३ जनाको नाम पेश गरेका छन् । पहिलो नम्बरमा नारायण दाहालको नाम छ । उनी प्रचण्डका भाइ हुन् । यस्तै सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति