मेस्सीसहित पीएसजीका चार खेलाडीलाई कोरोना पाेजिटिभ

काठमाण्डौ, १८ पुस । अर्जेन्टिना तथा पेरिस सेन्ट जर्मेनइन (पीएसजी) का स्ट्राइकर लियोनल मेस्सीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएकाे छ ।

मेस्सीसँगै आफ्ना चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको पीएसजीले बताएका छन् । मेस्सीसहित जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई कोरोना भाइरस पाेजिटिभ देखिएकाे जनाएकाे हो । क्लबका सबै खेलाडीको कोरोना परीक्षण गराएकोमा चार जनामा सङ्क्रमण पुष्टि भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति