धनुषामा जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलायो

काठमाडौं, १८ पुस। धनुषामा जनमत पार्टीले गरिरहेको प्रदर्शनमा गोली चलाएको छ ।गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जीतेन्द बस्‍नेतले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति