सप्तरीमा अज्ञात व्यक्तिद्वारा ट्रक जलाइयो

काठमाडौं, १६ पुस। सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा आज दिउँसो एक ट्रकमा आगजनी भएको छ ।गिट्टी बोकेर पूर्वतर्फ जादैँ गरेको ना ६ ख ७६२९ नम्वरको ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रकको अगाडीको भाग जलेको छ । ट्रकमा लगाइएको आगो नियन्त्रणकोलागि वारुणयन्त्र खटाइएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले अज्ञात व्यक्तिद्वारा ट्रकमा आगजनी गरेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति