प्रचण्डको दस्तावेज परिमार्जनसहित पारित

काठमाडौ, १६ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको दस्तावेज परिमार्जनसहित पारित भएको छ । बन्दसत्रको हलमा प्रचण्डले उठेका प्रश्नको जवाफ दिएका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेज पारित गर्न आग्रह गरेका थिए । लगत्तै महाधिवेशन हलले दस्तावेज पारित गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति