प्रचण्डले नदेखाएको राजनीतिक दस्तावेजका यी हुन् मुख्य बुँदा

काठमाडौं,११ पुस ।  आज सुरु हुने पार्टीको आठौं महाधिवेशनका लागि आफूले लेखेको राजनीतिक दस्तावेज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेसम्म सार्वजनिक गरेका छैनन्। उनले एकैचोटि महाधिवेशन सुरु भएपछि वितरण गर्ने बताइरहेका छन्।
धेरैलाई जिज्ञासा छ– उनको राजनीतिक दस्तावेजमा के-के छ ?

यसैबीच अहिले पेरिसडाँडामा जारी केन्द्रीय कमिटी बैठकमा यस विषयमा छलफल भइरहेको छ।

प्रचण्डको राजनीतिक दस्तावेज ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकमा छ। जसका बुँदा यस्ता छन् :

१। भूमिका/विषय प्रवेश

२। संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा

३। विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य

४। पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन

५। नेपाली पुँजीवादीमाथिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे

६। समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु

७। पार्टीका तात्कालिक नीति, कार्यक्रम र योजनाको रूपरेखा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति