माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालयमा सुरु भएको छ।राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न बैठक बसेको हो ।

राष्ट्रिय सम्मेलनको अघिल्लो दिन शनिबार बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।यसलाई आठौं महाधिवेशनको नाम दिइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति