भारतमा थप ५ हजार ९१४ जनामा कोरोना पुष्टि

काठमाडौँ, ७ पुस । भारतमा थप ५ हजार ९१४ जना कोरोना संक्रमित थपिएका छन् ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ८ हजार ४३ जना कोरोनामुक्त भएका छन् भने ५४ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ८४ हजार ९५७ जनामा झरेको छ ।

त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ४७ लाख ५८ हजार ७८ पुगेको छ । तीमध्ये हालसम्म ३ करोड ४१ लाख ९५ हजार ६० जना संक्रमणमुक्त भइसकेका छन् भने ४ लाख ७८ हजार ६१ संक्रमितको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति