कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना जारी, शशांकको अग्रता कायमै (कसको कति सूचिसहित)

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको आज दोस्रो दिन पनि मतगणना जारी छ ।बिहान १० बजे सुरु हुने भनिए पनि करिब ४५ मिनेटपछि मतगणना शुरू भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणनामा शनिबार अबेरसम्म चार हजार ६८२ मतमध्ये दुई हजार ३९३ मतगणना भएको थियो । निर्वाचन समितिका अनुसार अब दुई हजार २८९ मत गन्न बाँकी छ ।शनिबार राति अबेरसम्म मतगणना गर्दा केन्द्रीय सदस्यमा पूर्वमहामन्त्री शशांक कोइरालाले एक हजार ९७१ मतसहित अग्रता लिएका थिए । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन । आइतबार नै अन्तिम परिणाम आउने गरी मतगणना सक्ने तयारीमा निर्वाचन समिति छ ।

अल्फाबेटका आधारमा २३९३ मतगणना गर्दा :

१ – अजय बाबु सिवाकोटी – ९०९

२ – अर्जुन नरसिंह केसि – १३८३

३ – अबुल हुसेन अन्सरी – १७१

४ – आनन्द राज त्रिपाठी – २८०

५ – उत्तम बहादुर ऐर – १०२

६ – उदय सम्शेर राणा – १४४५

७ – उमेश जंग रायमाझी – ८९१

८ – एन पी साउद – १५३८

९ – कुन्दन राज काफ्ले – ११४३

१० – कृष्ण किशोर घिमिरे – ९२९

११ – कृष्ण प्रसाद कुइँकेल – ८३

१२ – केदार कार्की – ८१९

१३ – खगेन्द्र प्रसाद तिवारी – ६३६

१४ – गंगाधर तिवारी – ७६२

१५ – गणेश प्रसाद बिमली – ६१

१६ – गणेश बहादुर बिष्ट स् – १०३

१७ – गणेश लामा – ८८८

१८ – गणेश बहादुर खड्का स्( ६५४

१९ गुरु बराल – १०३६

२० – गोकर्ण पौडेल – ६६३

२१ – डा गोपाल दहित स् – ९३१

२२ – गोपाल मान श्रेष्ठ – १३२३

२३ – गोबिन्द बहादुर रानाभाट – १६७

२४ – गोबिन्द भट्टराई – १२७७

२५ – प्रा डा गोबिन्द राज पोख्रेल स् – ९६२

२६ – जनक राज गिरी – ७४४

२७ – जित जंग बस्नेत – १२८३

२८ – जिप छिरिङ लामा – १३१२

२९ – डा टि एन योगी – १४३

३० – टेक राज पौडेल – ६६४

३१ – डिकेन्द्र राज कंडेल – १३८

३२ – तारिणी दत्त चटौत – ३६९

३३ – तीलक बहादुर रानाभाट – २०१

३४ – प्रा डा तीर्थ राज खनिया – ७८०

३५ – दिनेश कोइराला – ९२५

३६ – दीपक गिरी – ११७४

३७ – इ दीपक बाबू कंडेल – ६५२

३८ – दिलेन्द्र प्रसाद बडु – १२३१

३९ – दिवाकर गौतम – ११२

४० – दीपक भट्टराई – २८०

४१ – धावा गुरुङ – ६४५

४२ – धुर्ब प्रसाद पौडेल – १०२

४३ – नरेश बहादुर सिंह – ६७३

४४० नैन सिंह महर – १२८२

४५ – पद्म नारायण चौधरी – ११३७

४६ – पुरूषोत्तम लामिछाने – ७१

४७ – प्रकाश सिंह कार्की – १५७

४८ – प्रमोद हरि गुरागाँई – ६३१

४९ – प्रबिन बन – ५७

५० – प्रेम बहादुर खड्का स्( १५४

५१ – बल बहादुर केसी – १२३३

५२ – बल बहादुर कुँवर – ५२६

५३ – बाल कृष्ण खाँण – १५०७

५४ – भरतकुमार शाही – १६२

५५ – भरत प्रसाद लम्साल – १४५

५६ – मंगल प्रसाद थारु – ८७१

५७ – मथुरा प्रसाद घिमिरे – ५२७

५८ – मदन बहादुर अमात्य – ९०८

५९ – मनोज खड्का – ९६

६० – मनोज मणि अचार्य – ८५४

६१० डा। मुकेश राज काफ्ले – २२२

६२ – इ मोहन आचार्य – ९१३

६३ – मोहन प्रसाद बराल – ६२०

६४ – मोहन बहादुर बस्नेत स्( १२०२

६५ – यज्ञ बहादुर थापा स्( ८०७

६६० रत्न बहादुर कार्की स्( ६२२

६७ – रमेश लेखक स्( १४५१

६८ – राज कृष्ण अमात्य – १६२

६९ – राजिब ढुंगाना – ९३५

७० – राजेन्द्र बजगाईं – ७०५

७१ – डा.राम शरण महत – १२८१

७२ – डा. रामशरण थपलिया – १३८

७३ – रामहरि खतिवडा स् – १३९५

७४ – लक्ष्मण बहादुर बस्नेत – ६५१

७५० लोकेश ढकाल स्( ६७५

७६० बिमल राज क्षेत्री ९गायक० स्( २९८

७७० बीरेन्द्र कुमार कनौडिया स्( ९१९

७८० शंकर तिवारी स्(२२९

७९० शंकर भन्डारी स्( १४३७

८०० शम्भुलाल श्रेष्ठ स्( ७९१

८१० डा शशांक कोइराला स्( १९७१

८२० शारदा पौडेल स्( २०१

८३० शिव कुमार गुर्मछाने – ४३८

८४० शिव राज जोशी स्(१६०

८५ – डा सुरेश मल्ल – ६४९

८६ – सन्जय कुमार गौतम – १००१

८७ – सुधिर कुमार शिवाकोटी – ६४२

८८ – सुनिल बहादुर थापा – १२४६

८९ – सुरेन्द्र राज पाण्डे – ११५१

९० सुरेन्द्र हमाल – ६८६

९१ – डा सुरेश चन्द्र चालिसे – ७२८

९२० सुवास कुमार पोखरेल – ५९६

९३ – हरि प्रसाद नेपाल – ७८७

९४ – हर्क बहादुर देउवा – १२६

९५ – हर्ष बहादुर बम – ९०

९६ – हस्त बहादुर मल्ल – ७१४

९७ – क्षितिज भन्डारी – ४९६

९८ – त्रैलोक्य प्रताप सेन स् – ५४५

९९ – ज्ञानेन्द्र बहादुर कार्की – १४२३

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति