काठमाडौं,१ मंसिर । नेपाली कांग्रेसको महामन्त्रीको जीत सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् । उनले यो विजय व्यक्ति र गुटको नभएको बताए । ‘व्यक्ति र गुटको विजय बिलकुलै होइन, फरक–फरक विचार समूहको मत पाएको छु,’ उनले भने, ‘सुन्दरीजल जेलको माटोमा ढोगेर राजनीतिक यात्रा शुरू गर्छु ।’कांग्रेस महामन्त्रीमा पहिलो नम्बरमा गगन थापा र दोस्रोमा विश्वप्रकाश शर्माको जीत सुनिश्चित भएको छ । ४३९० मत गन्दा गगनले २८२३ मत प्राप्त गरेका छन् ।
सुन्दरीजल जेलको माटोमा ढोगेर राजनीतिक यात्रा शुरू गर्छु– विश्वप्रकाश
प्रतिक्रिया