काठमाडौं, १ पुस। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।हालसम्म ३०० मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । विश्वप्रकाशलाई उछिन्दै प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् ।
गगन कुमार थापा- २००
प्रकाश शरण महत- ९१
प्रदिप पौडेल -११०
मिनेन्द्र रिजाल- ५५
राजाराम कार्की- ५
विश्व प्रकाश शर्मा -१०४
प्रतिक्रिया