काठमाडौँ, २९ मंसिर । नेपाल क्रिकेट संघ९क्यान०ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गरेको छ । अनुशासन उल्लंघन गरेको आरोपमा क्यानले मल्ल र ऐरिसहित चारजना खेलाडीलाई कारबाही गरेको हो । क्यानले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा उनीहरुलाई कारबाही गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया