काठमाडौं, २७ मंसिर । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३१ हजार २६७ जना कोरोना संक्रमित थपिएका छन् ।थपिनेमा अमेरिकामा बेलायतमा ४८ हजार ८५४, फ्रान्समा ४३ हजार ८४८, अमेरिकामा ३८ हजार ७८४, रुसमा २९ हजार ९२९, जर्मनीमा २९ हजार ६६ र टर्कीमा १७ हजार ९५६ जना छन् ।ओल्डोमिटरका अनुसार यही अवधिमा ३ लाख ५२ हजार ५८१ जना कोरोनामुक्त भएका छन् भने ३ हजार ९७० जना संक्रमितको मृत्यु भएको छ ।
विश्वभर ४ लाख ३१ हजार कोरोना संक्रमित थपिए
प्रतिक्रिया