एमाले केन्द्रीय सदस्य बन्ने यी ४४ अनुहारको नाम प्रस्ताव

काठमाडौँ, २६ मंसिर ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मनोनित गर्ने केन्द्रीय कमिटी सदस्यहरुको नाम प्रस्ताव गरिएको छ ।
शनिबारबाट भक्तपुरस्थित गट्ठाघरमा जारी एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित गर्ने केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन्।
ओलीले ४४ जनाको नाम प्रस्ताव गरेका हुन् । अध्यक्ष अ‍ोलीले चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा नपरेकालाई मनोनित गर्न प्रस्ताव पेश गरेका हुन् ।एमालेको विधानमा ३० जना केन्द्रीय कमिटी सदस्य मनोनित गर्ने व्यवस्था छ । सोही अनुसार बैठकमा ओलीले ४४ जनाको नाम प्रस्तुत गरेका छन् ।

त्यसबाट ३० जनालाई मनोनित गर्ने बताईएको छ ।प्रस्तावित हुनेहरुमा इन्दीरा देवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दीरा सञ्ज्याल, शान्ती अधिकारी, रुक्मीणी राणा, सविता यादव, तारादेवी गुरुङ गिता कार्की रहेका छन् ।साथै हरी कृष्ण व्यञ्जनकार, भीम के।सी, लाल वावु पण्डीत, सुवास देवकोटा, चुडादेवी सिंह लामा, रेसम लामा दुर्गा पसाई, गोविन्द दुलाल, सहदेव वोगटी, वलसिङ काउछा, कृष्ण के।सी, चन्द्रबहादुर वि।क। विसम लाल अधिकारी दनुवार, दल फडेरा हुसेन, मानवीर राइर्, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरी घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ र प्रेम न्यौपाने रहेका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मनोनित गर्ने केन्द्रीय कमिटी सदस्यहरुको नाम प्रस्ताव गरिएको छ । शनिबारबाट भक्तपुरस्थित गट्ठाघरमा जारी एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित गर्ने केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन्।ओलीले ४४ जनाको नाम प्रस्ताव गरेका हुन् । अध्यक्ष अ‍ोलीले चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा नपरेकालाई मनोनित गर्न प्रस्ताव पेश गरेका हुन् । एमालेको विधानमा ३० जना केन्द्रीय कमिटी सदस्य मनोनित गर्ने व्यवस्था छ । सोही अनुसार बैठकमा ओलीले ४४ जनाको नाम प्रस्तुत गरेका छन् । त्यसबाट ३० जनालाई मनोनित गर्ने बताईएको छ ।प्रस्तावित हुनेहरुमा इन्दीरा देवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दीरा सञ्ज्याल, शान्ती अधिकारी, रुक्मीणी राणा, सविता यादव, तारादेवी गुरुङ गिता कार्की रहेका छन् ।

साथै हरी कृष्ण व्यञ्जनकार, भीम के.सी. लाल वावु पण्डीत, सुवास देवकोटा, चुडादेवी सिंह लामा, रेसम लामा दुर्गा पसाई, गोविन्द दुलाल, सहदेव वोगटी, वलसिङ काउछा, कृष्ण के।सी, चन्द्रबहादुर वि।क। विसम लाल अधिकारी दनुवार, दल फडेरा हुसेन, मानवीर राइर्, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरी घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ र प्रेम न्यौपाने रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति