काठमाडौं, २५ मंसिर । अर्बपति व्यापारी विनोद चौधरी मधेसी कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य पदमा लड्ने भएका छन्।चौधरीले कांग्रेस केन्द्रीय सदस्यका लागि मधेसी कोटाको खुल्लातर्फ उम्मेदवारी दर्ता गरेका हुन्।उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन्।
मधेसी कोटाबाट अर्बपति विनोद चौधरी केन्द्रीय सदस्यमा उठे
प्रतिक्रिया