शेखर कोइरालाको महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल, पौडेल र शशांकको समर्थन

काठमाडौं, २५ मंसिर । कांग्रेस सभापतिको उमेदवारी दिने तयारी गरेका शेखर कोइरालाले महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाललाई अघि सार्ने तयारी गरेका छन् ।काठमाडौंको एक होटलमा अहिले छलफल भइरहेको स्रोतले जानकारी दियो । रामचन्द्र पौडेल र शशांक कोइरालाको साथ लिएर टिम निर्माणको तयारी भइरहेको एक नेताले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति