ओलीले प्रचण्ड र माधव नेपालको नाम लिएनन्

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको १४औं महाधिवेशनमा बोल्ने क्रममा सभापति शेरबहादुर देउवाको नाम मात्र लिए ।उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम लिएनन् ।यसअघि प्रचण्ड र माधव नेपालले पनि ओलीको नाम लिएका थिएनन् । उनले बारम्बार नेपाली काँग्रेस र नेकपा एमालेको नाम लिएपनि नेकपा माओवादी केन्द्र र नेकपा एसको नाम लिएनन् । यी दुई दलको मुख्य अभिभारा देशका लागि भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति