महाधिवेशन स्थल आइपुगे ओली

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली आइपुगेका छन् ।सभापति शेर बहादुर देउवाले उनलाई स्वागत गरे । सो अवसरमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष महन्थ ठाकुर, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरु उपस्थित भएका छन् ।कार्यक्रमको प्रधानमन्त्री समेत रहेका सभापति देउवाले उद्घाटन गरेका छन् भने प्रवक्ता विश्व प्रकाश शर्माले सञ्चालन गरीरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति