कांग्रेसमा कृष्ण सिटौला समूहको छुट्टै छलफल

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला समूहको छलफल सुरु भएको छ । उनको निवासमा छलफल सुरु भएको एक नेताले जानकारी दिनु भयो ।ती नेताका अनुसार आजको छलफलबाट सिटौलाले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ ।स्रोतले दिएको जानकारीअनुसार सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्न चाहनु भएको छ । उहाँको समूहभित्र पनि देउवासँग जान नहुने मत रहेका कारण निर्णय हुन नसेकेको स्रोतले जानकारी दियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति