काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज भएका छन् ।सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालका डा. प्रविण नेपालले बताए । कोभिड निमोनिया भएपछि उनी १३ मंसिरमा अस्पताल भर्ना भएका थिए ।अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले ‘स्वास्थ्य लाभ गरेको’ भनेको छ । जबराको पिसीआर रिपोर्ट नेगेटिभ आएनआएको चाहिँ खुलाइएको छैन ।
प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया