कांग्रेस प्रदेश १ को अधिवेशन स्थगित, भोलि बिहान ८ बजे सुरु हुने

काठमाडौँ, १६ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरगर्त प्रदेश १ को प्रदेश अधिवेशन अझै सुरु भएको छैन । नेतृत्वय चयनको लागि नेताहरूले सहमति जुटाउन नसक्दा आज हुने भनिएको उद्घाटन समारोह स्थगित भएको छ ।कांग्रेस पूर्वमहामन्त्री तथा प्रदेश १ को प्रदेश अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिसमेत रहेका कृष्णप्रसाद सिटौलाका अनुसार अधिवेशन भोलि बिहान ८ बजे सुरु हुने छ । उनले विविध कारणले आज अधिवेशन सुरु हुन नसकेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति