६ हजारको परीक्षण गराउँदा पछिल्लो २४ घण्टामा २५५ जनामा संक्रमण पुष्टि

काठमाडौँ, १४ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ६४६९ जनामा नमुना परीक्षण भएको थियो ।
यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board