काेराेना अपडेटः २४ घण्टामा २५९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ६९४४

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९८८८ जनामा गरिएको नमुना परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको र १ जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे छ ।

२४ घण्टामा २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जनाएकाे छ । अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ६९४४ रहेको मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board