निर्वाचन तालिका संशोधन, मतदान अवधि २ घण्टा घटाइयो

काठमाडौं,१३ मंसिर । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । निर्वाचन आयोगले केन्द्रीय कमिटी,अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।
नयाँ तालिकाअनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशन अहिले ३ बजेसम्मलाई छ । मतदानको समय आज राति ९ देखि सोमबार बिहान १ बजेसम्म निर्धारण गरिएको छ । यसअघि मतदानको समय बिहान ३ बजेबाट २ घण्टा घटाइएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति