अध्यक्ष ओली गरे सहमतिमै नेतृत्व चयन हुने दावी

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । १० औँ महाधिवेशनका लागि सौराहामा हुन लागेको बन्द सत्र प्रवेश गर्ने क्रममा पत्रकारहरुलाई सहमतिमै नेतृत्व चयन हुने बताएका हुन् । उनले भने , ‘नेतृत्व सहमतिमै चयन हुन्छ ।’ सहमतिका लागि प्रयास भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति