चितवन । नेकपा एमालेले पार्टीका पदाधिकारी छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । शुक्रबारबाट भएको महाधिवेशनको आज पनि जारी रहेको छ । अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्रबाट अध्यक्ष अोलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार दिएको हो । चितवनमा जारी १० औं महाधिवेशनबाट एमालेले सहमतिमा नेतृत्व चयनको प्रयास जारी राखेको छ ।
प्रतिक्रिया