भारतमा थप ११ हजार ७८७ जना कोरोनामुक्त

काठमाडौँ, ५ मंसिर । भारतमा थप ११ हजार ७८७ जना कोरोनामुक्त भएका छन् ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ४ हजार ७६४ संक्रमित थपिएका छन् भने एक जना संक्रमितको पनि मृत्यु भएको छैन ।भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख २९ हजार ६३२ मा झरेको छ ।
त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ४५ लाख ४ हजार ६८९ पुगेको छ । तीमध्ये ३ करोड ३९ लाख ९ हजार ७७८७ जना निको भइसकेका छन् भने ४ लाख ६५ हजार ३४९ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति