पोल्याण्डद्वारा १ सय आप्रवासी हिरासतमा: रक्षा मन्त्रालय

काठमाडौँ, २ मंसिर ।पोलिश सेनाले राति बेलारुसबाट सीमा पार गर्न खोजिरहेका करिब १०० आप्रवासीको समूहलाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । “लगभग १०० आप्रवासीको समूहलाई पोलिश सुरक्षाकर्मीहरूले हिरासतमा लिएको मन्त्रालयले बताएको छ । बेलारूसीहरूले आप्रवासीहरूलाई उनीहरूको ध्यान विचलित गर्न पोलिश सैनिकहरूलाई ढुङ्गा हानेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति