सुरक्षा घेरा तोड्दै सर्वोच्चमा कानून व्यवसायीको प्रदर्शन सुरु

काठमाडौं, २९ कार्तिक । नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन सुरु गरेको छ । बारका वकिलहरु सुरक्षा घेरा तोडेदै अदालतको मुल गेटमा धर्न बसिरहेका छन् ।सुरुक्षा घेरा तोड्ने क्रममा केहीबेर वकिल र प्रहरीको धकेलाधकेल भएको थियो । हिजोजस्तै कानून व्यवसायी प्रहरी घेरा तोड्न सफल भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति