एमाले १० औं महाधिवेशनको लोगो : गैंडाको हातमा कम्युनिस्ट पार्टीको झण्डा

काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले)ले १० औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् ।महाधिवेशनको लोगोमा पृष्ठभूमिमा १० लेखिएको छ। गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ भने एमालेको चुनाव चिह्न पनि राखिएको छ।एमालेले १० औं महाधिवेशन चितवनमा गर्न लागेको र चितवन गैंडाका लागि प्रख्यात भएको लोगोमा गैंडा राखिएको नेताहरुले बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति