विराट कोहलीकी छोरीलाई पाकिस्तानसँगको हारपछि बलात्कारको धम्की दिने युवक पक्राउ

भारतीय टी–२० क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्माको छोरीलाई बलात्कारको धम्की दिने एक व्यक्तिलाई प्रहरीले हैदराबादबाट पक्राउ गरेको छ ।

भारत टी२० विश्वकपबाट बाहिर भइसकेको छ । पहिलो खेलमा पाकिस्तानसँग हारेको भारत दोस्रो खेलमा न्युजिल्याण्डसँग पनि पराजित भएपश्चात् कोहली र बाँकी टोली आलोचकको निशानामा आएका थिए । त्यसपछि एक सामाजिक सञ्जालमा विराट कोहलीको छोरी वामिकालाई अपशब्दको प्रयोग गर्दै बलात्कारको धम्की दिइएको थियो । उक्त आरोपी आईआईटी हैदराबादबाट बिटेक गरेका र पेसाले इन्जिनियर भएका रामनागेश अकुबाथिनी भएकाे बताइएकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति