राष्ट्रसंघको कार्यक्रममा डाइनोसर गएर ठीक छ भने र सोधेपछि ….(भिडियोसहित)

काठमाडौं, १५ कार्तिक । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धीको कार्यक्रममा डाइनोसरले भाषण गरेको भिडियो सार्वजनिक भएको छ । राष्ट्रसंघले जलवायु परिवर्तनका बारेमा विश्व समुदायलाई सचेतना फैलाउन यस्तो भिडियो तयार पारेको हो । भीमकाय डाइनोसर दायाँबायाँ हेर्दै मञ्चमा पुग्छ र त्यहाँ उपस्थित एकजनालाई ठीक छ रु भनेर सोध्छ । त्यसपछि माइक समातेर बोल्न थाल्छ ।

राष्ट्रसंघले यस भिडियालाई विभिन्न भाषामा डब गरेको छ । नेपाली भाषाका लागि अभिनेता नीर शाहले डाइनोसरको आवाज बोलेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति