थप ५१९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, ११ कार्तिक । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय १९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पीसीआर विधी ८हजार ८ सय ४८,एन्टिजेन विधीबाट २ सय ५ सय ७ जनामा परिक्षण गर्दा ५ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाको कारण आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सँख्उा ११ हजार ३ सय ८२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको सँख्या ७ लाख ८९ हजार ७ सय ८९ पुगेको छ । त्यस्तै नेपालमा हाल संक्रिय संक्रमित सँख्या १० हजार २ सय ३६ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति