कोभ्याक्समार्फत खरिद गरिएको १० लाख भेरोसेल खोप आइपुग्यो

काठमाडौं, १० कार्तिक । कोभ्याक्स अन्तर्गत नेपालले खरिद गरेको १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । खोप चिनियाँ विमानमार्फत आज बिहान १० बजे नेपाल आएको हो । नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौता अनुसार खरिद गरेको खोपको पहिलो पहिलो लट आएको हो । नेपालले चीन सरकारको अनुदानमा, सोझै खरिद गरेर र कोभ्याक्समार्फत गरिद गरेर चीनबाट भेरोसेल खोप ल्याइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति