सिंगापुरले नेपालसहित पाँच मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो

काठमाडौं, ७ कार्तिक । सिंगापुरले नेपाल र भारतसहित पाँच एसियाली मुलुकका नागरिकलाई यसअघि लगाएको भ्रमण प्रतिबन्ध हटाएको छ।

स्वास्थ्य मन्त्रालयले शनिबार जनाअनुसार नेपाल, भारत, बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंकन नागरिकले सिंगापुर प्रवेश गर्न तथा त्यहाँको ट्रान्जिट हुँदै अन्यत्र यात्रा गर्न सक्नेछन्।
यो निर्णय आगामी बुधबारदेखि कार्यान्वयनमा आउनेछ। १४ दिनको (ट्राभल हिस्ट्री) भएका उल्लेखित देशका नागरिकले अब सिंगापुर भ्रमण गर्न पाउने भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति