नवरात्रको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको भीड (फाेटाेफिचर)

काठमाडौँ, २६ असोज । नवरात्र अर्थात् बडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवीमन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

शक्तिपीठ भद्रकाली मन्दिरमा फूलपातीको दिन दर्शन गर्न लामबद्ध भक्तजन ।
शक्तिपीठ भद्रकाली मन्दिरमा फूलपातीको दिन पूजापाठ गर्दै भक्तजन ।
बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड ।


बडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आम मानिस पर्व मनाउन व्यस्त भएका छन् । बिदा भएपछि बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । सामान्य शनिबार पनि मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको फूलपाती भएकाले भक्तजनको लर्को लागेको हो ।

गाेर्खाबाट हनुमान ढाेका दरबारका लागी फूलपाती पठाईदैँ ।
तनहुँको व्यास नगरपालिका-४ स्थित कालिका मन्दिरमा मङ्गलबार फूलपाती भित्र्याउन जाँदै नेपाली सेनाको कालीभञ्जन गण (इ) का सेना ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति